सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार


काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ।

हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, बिहीबार चाँदीको भाउ भने बढेको छ। बुधबार ११ सय ४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०७९ चैत्र ९, बिहीबार १३:२२

धेरै पढिएको

ताजा समाचार