पोखरा विमान दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आपतकालीन बैठक


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्री दाहालले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रधानमन्त्री दाहालले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार १२:०२

धेरै पढिएको

ताजा समाचार