पोखरामा दुर्घटना भएको यतिको विमानमा को–को थिए सवार ?-सूचीसहित


पोखरा, आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवारको परिचय खुलेको छ । चालक दलका चार र ६८ यात्रु सवार रहेको खुलेको हो ।

आइतबार बिहान काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अहिले उद्धार कार्य जारी रहेको र हालसम्म जीवित भेट्न नसकिएको जनाएका छन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको विमानमा यात्रुको सूची


प्रकाशित मिति : २०७९ माघ १, आईतवार १२:२६

धेरै पढिएको

ताजा समाचार