हेटौडा, नेपाली काँग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
नेपाली काँग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलखा १(क) बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार ०९:१६