रास्वपाबाट मन्त्रीमा खनाल र अर्याल, राज्यमन्त्रीमा तोसिमा


काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएपछि मन्त्रीहरुको नाम पनि टुंगो लगाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।


प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार ११:०८

धेरै पढिएको

ताजा समाचार