राष्ट्रपति भण्डारी र नेमकिपाका अध्यक्ष बिजुक्छेबीच भेट


काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल किसान मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच भेटवार्ता भएको छ । शनिबार राष्ट्रपति भण्डारी अध्यक्ष अध्यक्ष बिजुक्छेको निवास भक्तपुर पुगेकी थिइन् ।

पछिल्लो समय अध्यक्ष बिजुक्छेलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने आवाज विशेषगरी नागरिक स्तरबाट उठिरहेका बेला राष्ट्रपति र बिजुक्छेबीच भेटवार्ता भएको हो ।

उनी संविधानसभा २०६४ र ७० मा भक्तपुर १ बाट निर्वाचित भएका थिए ।


प्रकाशित मिति : २०७९ माघ ७, शनिबार १९:०७

धेरै पढिएको

ताजा समाचार