लोकदोहोरी गायक भीम पौडेलको निधन


काठमाडौं, लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति निधन भएको बताइएको छ ।

उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन ।

तर, उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए ।

पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।


प्रकाशित मिति : २०७९ माघ १३, शुक्रबार १२:३७

धेरै पढिएको

ताजा समाचार