वागमती नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले माग्यो गृह मन्त्रालयको सहयोग


काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती नदी किनारका अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास गर्दा पनि सफल हुन नसकेको अवस्थालाई ध्यानमा राखेर महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

केही समयअघि त्यस क्षेत्रमा महानगरले अनधिकृत संरचना हटाउन खोज्दा स्थानीय विरोधमा उत्रेपछि झडप भएर विवाद भएको थियो ।


प्रकाशित मिति : २०७९ पुष १४, बिहीबार १०:३५

धेरै पढिएको

ताजा समाचार