उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी शाक्य पुगिन् बानेश्वर


काठमाडौँ, नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् ।

एमाले अध्यक्ष केपी ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेता सुवास नेम्वाङ पनि बानेश्वर पुगेका छन् । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन २७, शनिबार १२:२३

धेरै पढिएको

ताजा समाचार