चितवनमा रवि लामिछानेले ४० हजार मत कटाए, जीतनारायण र रामप्रसाद दोस्रोका लागि प्रतिस्पर्धामा


काठमाडौं, चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४० हजार मत कटाएका छन् ।

अहिलेसम्म रविले ४० हजार ६९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा ७ हजार ४ सय ५७ मत ल्याएका छन् ।

रवि र जीतनारायणको मतातन्तर ३२ हजार ६ सय रहेको छ । तेस्रोमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।


प्रकाशित मिति : २०८० बैशाख १२, मंगलवार ०७:२६

धेरै पढिएको

ताजा समाचार