राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् साझाका बिजुली बस


काठमाडौ, साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् ।

सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ ।

तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदूषण त कम गर्ने नै भयो ।

 

साझाको विद्युतीय बस चढेर राष्ट्रपति भण्डारी पाटनढोका पुगिन् (तस्वीरहरू)


प्रकाशित मिति : २०७९ पुष २३, शनिबार १२:००

धेरै पढिएको

ताजा समाचार