बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त


काठमाडौ, बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । बागमतीमा ११० प्रदेशसभा सदस्य रहेका छन् ।


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०९:३६

धेरै पढिएको

ताजा समाचार