महाशिवरात्रि नजिकिदैँ गर्दा पाशुपात क्षेत्रमा रंगरोगन र सजिसजावट शुरु


काठमाडौँ, महाशिवरात्रि–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ।

महाशिवरात्रि नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो ।

पशुपति क्षेत्र बिकास कोषले स्टल र सजावटका काम पनि थालेको छ ।

महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ।

यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ।


प्रकाशित मिति : २०७९ माघ २८, शनिबार ०८:२८

धेरै पढिएको

ताजा समाचार