नेपालले जोगायो एकदिवसीय मान्यता, युएई १७७ रनले पराजित, कप्तान रोहितको अर्धशतक, ललितले लिए ५ विकेट


काठमाडौं, लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जीत हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जीवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।


प्रकाशित मिति : २०७९ फाल्गुन २८, आईतवार १५:१७

धेरै पढिएको

ताजा समाचार